• बाघको आक्रमणबाट लेखनाथमा दुई जना घाईते

    May 8, 2019     6:06 pm

    पोखरा २५ वैशाख । पोखरामा आज बाघको आक्रमणमा दुई जना घाईते भएका छन् ।

    पोखरा महानरपालिका ३० शिशुवा चोक र त्रित्याङ चोकमा जंगली जनाबर बाघ र मानिस जम्काभेट भई बाघले आक्रमण गर्दा सुनसरिको धरान घर भई हाल पोखरा महानगरपालिका ३० शिशुवा बस्ने वर्ष ४५ की टिका बहादुर लिम्बु र पोखरा महानगरपालिका ३० बस्ने वर्ष ५७ की राधिका आचार्य घाईते भएको प्रहरीले जनाएको छ।

    घाईतेको लेखनाथ सिटी अस्पतालमा उपचार भईरहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।