• सन्चारकर्मी प्रकाशरसाईलीको माैलिक गीत आटो ढिंडो बजार मा ( भिडियो सहित)

    May 1, 2019     7:31 pm

    पोखरा १८ बैशाख ।

    पोखरामा रहेर सञ्चारको क्षेत्रमा आवद्ध रहेका प्रकाश रसाइलीले लोक दोहोरी “आटो ढिंडो ” लिएर बजार आए को छ।

    रसाईलीको शब्द र स्वर मा सजिएको गीत मा गायिकामा विमला श्रेष्ठले साथ दिएकी छन ।

    गाउँको परिश्रमी युवा पढाईको सिलसिलामा शहर झरेपछि शहरिया युबतीसँग प्रेम बस्नु तर उनलाई गाउँमा लैजादा दुःख गर्न नसक्ने हो कि भन्ने पीर र प्रेमिका प्रतिको माया गीतमा समेटिएको छ ।

    पछिल्लो समयमा प्रेम र मायालाई सम्पत्तिसँग दाँजिएको अवस्थामा यो गीतले चोखो माया मा सम्पत्ति लाई तुलना नगर्ने सन्देश दिएको छ । चोखो माया हो भने र जिन्दगीभर पुग्ने माया हो भने न गाउँ भनिन्छ न शहर । सम्पत्तिको लागि माया हेर्ने हैन भन्दै गाउँको दुःख सुख एक अर्कामा साटने प्रण गीतको भाव मा झल्किएको छ ।

    गीतको भिडियो निर्देशन रमेश रसाईली को रहेको छ भने गीतमा अभिनय प्रकाश सुनार ‘सेञ्चुरी’ र रश्मी रिया खत्री को रहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।