• धादिङको नौबिसे केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रिक्टरस्केलको भूकम्पको धक्का महसुश

    April 24, 2019     12:08 pm

    बैशाख ११।

    राजधानीमा भूकम्पको धक्का महसुश भएको छ ।
    धादिङको नौबिसे केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रिक्टरस्केलको भूकम्प गएको हो ।

    बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको थियो ।

    राष्ट्रिय भूकम्पका अनुसार भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा १० किलोमिटर तल रहेको थियो ।

    भूकम्पको पहिलो धक्काको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको पराकम्प गएको पनि राष्ट्रिय भूकम्प मापद केन्द्रले जनाएको छ ।

    २०७२ साल वैशाख १२ गते गएको भूकम्पमा परी ठूलो जनधनको क्षति गराएको थियो ।

    त्यसको चार वर्षपछि बुधबार गएको भूकम्पले जनसमुदायमा त्रास बढेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।