• पोखराको लेकसाइडमा महिला पर्यटक नाङ्गै हिडेपछि

    April 22, 2019     8:11 pm

    पोखरा, ९ बैशाख ।
    पोखरा महानगरपालिका ६ लेकसाइडको खहरेमा पर्यटक महिला नाङ्गै हिडेकी छन् ।

    सोमबार दिऊसो ४ बजे तिर एक महिला पर्यटक टाउकोमा टोपी बाहेक बस्त्र नै नलाइ हिडे पछि सबै जना अचम्म परेका छन् ।

    स्थानीय पर्यटकलाई नाङ्गैै हिडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । पर्यटन प्रहरीले ति महिला पर्यटकलाई पक्राउ गरेको छ ।

    ति महिला पर्यटकलाई अहिले कपडा लगाइ दिएर राखेको प्रहरीले जानकरी दिएको छ । कुन देशकी हुन, नाम के हो, किन नाग्गै हिडिन् भन्नेबारेमा केही पनि नबोलेको प्रहरीको भनाई छ ।

    उनी योगा सेन्टरमा बस्दै आएको र कपाल पनि खौरीएको प्रहरीको भनाई छ । आज पृथ्वि दिवस भएका कारण ति महिलाले त्यसो गरेको हुने सक्ने कतिपयको भनाई छ ।गन्थनडटकम को सहयोगमा

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।