• सिधा कुरा जनता सँगको कार्यालयमा इशा गुरुङ्गको पहलमा २५ लाख हस्तान्तरण

    April 20, 2019     9:07 pm

    बैशाख ७ ।
    बेलायतबाट रास्कोट अस्पताल लाई ईशा गुरुङ्गको पहलमा उठेको २५ लाख हस्तान्तरण गरेकी छन ।

    बेलायतमा रहेर दिनरात नभनि समाज सेवामा लागि परेकी कुशल समाजसेवी इशा गुरुङ केही समय अगाडि नेपाल फर्किएकी हुन् । बेलायतमै रहेर सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा रहेको राष्कोट सामुदायिक अस्पताल निर्माणको लागि संकलन गरेको रकम नेपाल आएर सिधा कुरा जनता सँगको स्टुडियोमै पुगेर हस्तान्तरण गरेकी छिन् ।

    दुखी पीडितहरुको लागि भगवान बन्दै आएकी गुरुङ अन्य धेरै सामाजिक कार्यहरुमा पनि सहयोग गर्दै आइरहेकी छिन् । बेलायत बाट फर्किए लगत्तै पोखराको एक स्कुलमा कापीकलम झोला लगायत अन्य गाउँका महिलहरुलाई पछ्यौरा समेत वितरण गरेका थिए ।समयसान्दर्भिकसुर्य

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।