• पोखराको न्यूरोडमा शंकास्पद बस्तु भेटियो शंकास्पद वस्तु निष्तेज गर्नका लागि बम डिस्पोजल टोली बिजयपुरबाट आउँदै

    April 20, 2019     9:59 am

    पोखरा, बैशाख ७ ।
    पोखराको न्यूरोडमा शंकास्पद बस्तु भेटिएको छ । ट्रेड मल नजिकैको भित्री सडकमा शंकास्पद बस्तु भेटिएको हो । झोलाभित्र शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका हुन् ।

    यसअघि, न्यूरोडबाट ट्रेडमल छिर्ने गल्लीमा पनि बम भेटिएको थियो । शंकास्पद वस्तु निष्तेज गर्नका लागि बम डिस्पोजल टोली बिजयपुरबाट आउँदै छ ।

    भर्खर खवर पाएकोले प्रहरी टोलि परिचालन गरिएको कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।