• गण्डकी प्रदेश सभा रोड नदिपुरमा शंकास्पद बम, डिस्पोज गर्ने क्रममा नेपाल आर्मीका एक जवान घाइते

    April 18, 2019     8:07 am

    नेकपा विप्लवले आयोजना गरेको नेपाल बन्दका क्रममा गण्डकी प्रदेश सभा रोड नदिपुरमा शंकास्पद बम भेटिएको छ । बम डिस्पोज गर्ने क्रममा नेपाल आर्मीका एक जवान घाइते भएका छन् । डिस्पोज गर्न डेटोनेटर झिक्ने क्रममा हातमै पड्केर कालीभंजन गणका नायक धर्मबहादुर थापा घाइते भएका हुन । उनको हातमा चोट लागेको छ । घाइतेको उपचारका लागि अस्पताल लगिएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।