• पोखरामा पहिलो पटक चिकेन स्टेशन, बुधबार देखि शुभारम्भ

    April 16, 2019     7:39 pm

    बैशाख ३ ।

    पोखरामा चिकेन स्टेशनको शुभारम्भ बुधबार देखि हुने भएको छ । २ वर्षअघि काठमाडौंबाट स्थापित भएको उक्त स्टेशन पोखरामा शुभारम्भ गर्न लागिएको हो । न्युरोड पूर्णिमा हल सँगै रहेको स्टेशनमा चिजा, हटविन्कस,क्रिन्चिफ्राई लगायतका चिकेनका परिकार सुपथ मुल्यमा प्रदान गरिने सञ्चालक निकेश ताम्राकारले बताए । उनका अनुसार अन्य रेष्टुरेण्डभन्दा सुलभदरमा ग्राहकले सेवा प्राप्त गर्नेछन् ।
    ‘पोखरा पर्यटक स्थल हो, यहाँ हाम्रो जस्तो रेष्टुरेण्डको आवश्यक खड्यिो र मात्र हामीले स्थापना गर्न लागेका हौ’,उनले भने,‘कलेज पढने टिनेजर देखि ३०÷३५ वर्षका उमेर समूहका ग्राहकहरु हाम्रा लक्षित वर्ग हुन् ।
    काठमाडौं, चितवन, विर्तामोड,पोखरा सँगै देशका १९ठाँउमा उक्त रेष्टुरेण्डले आफ्नो शाखा विस्तार गरेको छ । ग्राहकको सेवासुविधालाई ख्याल गरि स्टेशनले होमडेलिभरी मार्फत सेवा प्रदान गर्ने ताम्राकारले जानकारी गराएका छन् । उनका अनुसार पार्किङको पनि राम्रो व्यवस्था छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।