• ट्रम्प प्रशासनले अमेरिकाको सुरक्षा निकायमा ‘व्यापक क्षति’ पुर्‍यायाे : बाइडेन

    December 29, 2020     3:09 pm

    पुस १४, अमेरिकाको राष्ट्रपतीय चुनावमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकाको सुरक्षा निकायमा व्यापक क्षति पुर्‍याएकाे बताएका छन् ।

    आफ्नो टोलीले रक्षा मन्त्रालयसहित अन्य विभिन्न निकायबाट आवश्यक पर्ने सूचना नपाएको बाइडेनले बताएका छन् । बाइडेनले राष्ट्रिय सुरक्षा अनि विदेश नीति हेर्ने सल्लाहकारहरूसँग छलफल गरेपछि त्यस्तो बताएका बीबीसीले जनाएको छ ।

    बाइडेनले अमेरिकाका राष्ट्रपतिका रूपमा आउँदो जनवरी २० तारिखमा पदभार ग्रहण गर्दैछन् । तर राष्ट्रपति डोनल्ड ट्रम्पले भने अहिलेसम्म पनि हार स्वीकार गर्नुभएको छैन । अमेरिकामा गएको महिना राष्ट्रपतीय चुनाव भएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।