• बाटुलेचौरमा हिमालय योग शिविर शुरु

    April 15, 2019     8:28 pm

    पोखरा बैशाख २ ।
    बाटुलेचौर स्थित हिमालय क्लवले हिमालय योग शिविर शुरु गरेको छ ।

    आयो योग वर्ष, सबैमा छायो हर्ष भन्ने नाराका साथ शुरु भएको शिविर ५ दिनसम्म संचालन हुने क्लवका सचिव प्रकाश थापाले जानकारी दिनुभयो ।
    
     दशौं चरणको उक्त शिविरमा सहभागिलाई पतञ्जली योग समितिका केन्द्रिय सदस्य नरेन्द्र लालचन, प्रदेश समितिका मन्त्री विश्वमणी तिवारी, सचिव लक्ष्मण पौडेलले योग र अवस्थाका विषयमा प्रशिक्षण दिनुभएको छ । 
    
    शिविरमा होमकुमारी थापा, नरनाथ भट्टराई, विना के.सी, लक्ष्मी कुमारी पौडेल, सुन्दर थापा, ताराकुमारी अधिकारी, शारदा तिमिल्सीना, सविता पौडेल र दीपा गायकलाई सम्मान गरिएको छ ।
    
    शिविरमा बोल्दै वडाध्यक्ष जीवन आचार्य, जिल्ला समन्वय समितिका सदस्य गुमादेवी अधिकारी गौतम, बहृमाकुमारी राजयोगिनी विष्णु दिदीले स्वस्थ जीवनका लागी योग अपरिहार्य रहेको वताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।