• आज मेघ गर्जन सहित हल्का वर्षाको संभावना

    April 15, 2019     9:12 am

    पोखरा २ बैशाख ।

    सोमबार देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमका पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली र बाँकि भूभागमा मौसम सफा नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार आज देशको पूर्वी तथा मध्य भू–भागका थोरै स्थानमा र पश्चिमी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

    त्यसैगरी देशको पूर्वी र मध्य पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र बांकी भु–भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी र मध्य पहाडी भू–भागका थोरै स्थान र पश्चिमि पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

    मौषम विभाग तीन दिनको पुर्वअनुमान घोषणा गर्दै तीन दिन नै मेघगर्जन सहित हल्का बर्षा हुने अनुमान गरेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।