• गायक सितारामले बृद्दाश्रममा मनाए जन्मोत्सव

    October 5, 2020     6:58 am

    पोखरा १९ असोज

    गायक सिताराम पोखरेलले आफ्नो जन्मोत्सव विगत वर्षमा झै यस वर्ष पनि बृद्दाश्रममा मनाएका छन् ।अक्टोबर ४ मा जन्मेका उनले विगत लामो समयदेखि बृद्दाश्रममा वा विपन्न बालबालिकालाई सहयोग गरेर जन्मदिन मनाउने गरेका छन् ।यस पटक काठमाण्डौंको नैकापस्थित बृद्दाश्रमका भोजन गराए । उनले खाना खुवाउनुका साथै फलफुल तथा कोरोना भाइरसबाट जोगाउन मास्क वितरण गरे ।श्रीमतीसहित गएका पोखरेलले त्यही केक काटेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।