• कोरोना संक्रमणका कारण पोखरामा शुक्रबार पनि एक जनाको मृत्यु

    August 28, 2020     10:24 pm

    कोरोना संक्रमणका कारण पोखरामा शुक्रबार पनि एक जनाको मृत्यु भएको छ ।

    शुक्रबार बिहान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका १६ का ५२ वर्षीय पुरुषको दिउँसो सवा १२ बजे मृत्यु भएको हो ।

    उनमा कोभिडसँगै उच्च रक्तचाप र मधुमेहको समस्या थियो । योसँगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । भने गण्डकीमा कोरोना संक्रमण मृत्यु हुनेको संख्या १० पुगेको छ । यसअघि बिहीबारमात्रै पोखरा १२ बस्ने ३२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।