• तिमीलाई खुसी मिल्छ भने, अर्कै लोक बसाई सरिदिन्छु

    August 24, 2020     10:40 pm

    छिद्रा छिद्रा खोजेर, सबै टाली दिन्छु ,
    नयाँ नयाँ रोजेर, पुराना फालि दिन्छु ,
    कति पर्छ होला, त्यो नया मुटुको,
    फेर्न मिल्ने भए नयाँ फेरी दिन्छु।

    पाइन्छ कहा ? संसारै खोजि गरिदिन्छु
    पुराना यादहरु सबै मेटी, ताजा भरिदिन्छु ,
    कति पर्छ होला त्यो नयाँ रंगको
    तिम्रो नाम कोरिएका छाती पोतिदिन्छु।

    निको हुन्छ भने यो घाउ बिष नै खाइदिन्छु ,
    मनमा शान्ति मिल्छ भने , सन्यासी भइदिन्छु
    भगवान साक्षी राखी आजै कसम खान्छु
    तिमीलाई खुसी मिल्छ भने, अर्कै लोक बसाई सरिदिन्छु

    -भिम क्षेत्री

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।