• पाेखरामा २ जनामा काेराेना स‌क्रमण पुष्टी

    July 27, 2020     2:24 pm

    पाेखरामा २ जनामा काेराेना स‌क्रमण पुष्टी भएकाे छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ २ जना संक्रमित थप भएका हुन् ।

    संक्रमित हुनेहरुमा ३० वर्षकी एक महिला तथा २९ वर्षका एक पुरुषमा काेराेना पुष्टी भएकाे स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेकाे विज्ञप्तीमा जनाइएकाे छ । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारि भैरहेको छ | गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३७७ पुगेको छ | यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १२०१ पुगेको छ |

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।