• सुमन केसीको तिमीलाई भेटेपछि को भिडियो सार्बजनीक

    July 19, 2020     5:37 pm

    सुमन केसीको स्वरमा रहेको आधुनिक गीत तिमीलाई भेटेपछि को अडीयो, भिडियो आशामान मोसन युटुब च्यानल मार्फत सार्बजनीक भएको छ ।

    भिडियोमा सिखर चुम्दै गरेका मोडल अनिल अधिकारी, स्वीकृति ढुंगेल र प्रकाश अधिकारीले अभिनय गरेका छन् । लेखु सहयात्रीको शब्द तथा शंकर स्माइल संगीत रहेको गीतको भिडियोले अहिलेको प्रेमलाई दर्शाएको छ ।

    जहाँ गितलाइ फणिन्द्र राइको एरेन्ज गरेका छन्। गायक केसीले सबै गीतहरुमध्ये बढि आशा गरेको गीत तिमीलाई भेटेपछि रहेको बताए । भिडियोमा महेश वाग्ले को ड्रोन तथा भिम बिश्वोकर्मा को सम्पादन रहेको छ भने सुबाश अमगैइ ले रंग संयोजन गरेका छन् जसको छायांकन तथा निर्देशन सरोज अधिकारीले गरेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।