• पोखरा वडा नं. १३ कार्यालयमा चोरी २ लाख बराबरको क्षति

    March 8, 2019     2:51 pm

    पोखरेली न्युज / २४ फागुन पोखरामा महानगरपालिका वडा नम्बर १३ कार्यालयमा बिहिबार राती १० बजेको समयमा चोरी भएको हो ।चोरले ४ वटा मनिटर, २ वटा सिपियू, २ वटा प्रिन्टर, २ वटा सीसी क्यामरा र २ वटा मल्टिप्लग चोरेर भागेको वडा कार्यालयले जनाएको छ ।

    बिहिबार राती वडा कार्यालयमा चोरी गर्न आएका चोरहरुले सीसी क्यामेरा डिस्कनेक्ट गरेर मात्रै चोरी गरेका छन ।
    ,‘चोरीबाट वडा कार्यालयलाई करीब २ लाख बराबरको क्षति भएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।