• कमल पन्तको नयाँ आधुनिक गीत “मायाको घाउ” बजारमा

    April 10, 2019     9:12 pm

    पोखरा, २७ चैत्र ।

    काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको नयाँ आधुनिक गीत “मायाको घाउ ” गीतको भिडियो बजारमा आएको छ । गीतमा प्रमोद खरेलको आवाज रहेको छ भने को कमल पन्तको शब्द तथा लक्ष्क्षु प्रकाश मल्लको सङ्गीत तथा एरेन्ज रहेको छ ।
    चर्चित निर्देशक शिवन पोखरेलद्वारा निर्दे्शित गीतमा अजय रेग्मीको छायांकन, अधिनायक मान शेरचनको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा मोडल शिवन पोखरेल , अपसना थापा हिमाल शर्माको अभिनय रहेको छ । हेर्नुहोस भिडियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।