• займ онлайн

    रुकुमपश्चिम घ’टनाका दोषीलाई हदैसम्म का’रवाहीको माग

    June 30, 2020     10:20 am

    दलित समुदायका नेता तथा अधिकारकर्मीले रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ मा भएको घ’टनाका दो’षीलाई हदैसम्मको का’रवाही गर्नुपर्ने माग गरेका छन् ।

    दलित समुदायका युवाहरुद्वारा लोकतान्त्रिक चोक, नयाँ बजार कीर्तिपुरमा आयोजित साक्षात्कारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेत्री अञ्जना विसङ्खेले रुकुम घ’टनाका दो’षीलाई कुनै पनि राजनीतिक संरक्षण हुन नहुने बताइन् । दलित अधिकारकर्मी रेणु सिँजापतिले रुपन्देही, बाग्लुङलगायत देशका विभिन्न स्थानमा जातीय भे’दभाव तथा छु’वाछूतका घ’टनामा दलित समुदायको मृ’त्यु हुँदासमेत सरकारले दो’षीमाथि का’रवाही नगरेको गुनासो गरिन्। सो घ’टनामा छ जनाको मृ’त्यु भएको थियो ।,

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।