• займ онлайн

    बलिउड नायक सुशान्त सिंह राजपुतको पोष्टमार्टम रिपोर्ट सार्वजनिक

    June 25, 2020     3:57 pm

    बलिउड नायक सुशान्त सिंह राजपुतले जुन १४ तारिखमा आफ्नै घरमा झुन्डिएर आत्मह’त्या गरे ।

    तर, उनको आफन्तले भने उनको ह’त्या भएको भन्दै विरोध गरिरहेका छन् । उनीहरुले सीबीआइले यो घ’टनाको छानविन गर्नुपर्ने माग पनि गरेका थिए । निधन भएको ११ दिनपछि उनको पोष्ट’मार्टम रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टका अनुसार, उनको नि’धन झु’न्डिएपछि श्वास फेर्न गा’ह्रो भएर भएको देखिन्छ ।

    फाइनल पोष्ट’मार्टममा ५ जना डाक्टरको टिम सहभागी भएको थियो । रिपोर्ट अनुसार सुशान्तको निध’नमा छेडखानी भएको छैन । सुशान्तको निध’नपश्चात प्रहरीले २३ जनासँग बयान लिइसकेको छ । प्रहरीले सुशान्तको परिवार, साथी, म्यानेजर, टीमका सदस्य, घरमा काम गर्ने स्टाफ, प्रेमिका रिया चक्रवर्तीसँग बयान लिइसकेको छ । यस्तै, प्रहरीले यशराज ब्यानरसँग सुशान्तसँग चलचित्रका लागि भएको संझौताको कपी पनि मागिसकेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।