• गण्डकी मेडिकल कलेजका पक्राउ परेका कर्मचारीविरुद्ध ठगी मुद्धा

    March 8, 2019     2:27 pm

    फाइल फोटो

    पोखरेली न्युज / २४ फागुन गण्डकी मेडिकल कलेजका दुवै जना कर्मचारीलाई ठगी मुद्धा दर्ता गरिएको छ । विद्यार्थीले दिएको उजुरीका आधारमा पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला अदालतमा मुद्धा दायर गरिएको हो ।

    ठगी गरेको आरोपमा कलेजका १० जनालाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरिकोमा कास्की प्रहरीले गण्डकी मेडिकल कलेजका सञ्चालकसमेत रहेका कलेजका पूर्व सीईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मालाई पक्राउ गरेको थियो ।

    बाँकीको पनि खोजी भैरहेको प्रहरीले जनाएको छ । अध्यक्ष अर्यालसहित अन्य फरार रहेको र सम्बन्धित क्षेत्रमा सर्कुलर गरिसकेको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले बताउनुभयो । स्रोत उज्यालो

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।