• सम्बन्ध र बाटो तब समाप्त हुन्छ जब खुट्टा होइन दिल थाक्दछ (उत्कृष्ट भनाइहरु)

    June 8, 2020     6:54 pm

    ” कपडा जति नै महंगो होस् या सस्तो घटिया व्यवहारलाई लुकाउन सक्दैन ”

    ” मलाई जिन्दगीको अनुभव त त्यति थाहा छैन तर यति कुरा अवस्य जान्दछु कि सानो मान्छे आवश्यक मौकामा ठूलो काम आउँछ ”

    ” सम्बन्ध र बाटो तब समाप्त हुन्छ जब खुट्टा होइन दिल थाक्दछ ”

    ” जिन्दगीमा हमेशा दुई चिजलाई टाढा राख्नु एउटा प्रेम र अर्को कसैसित नजदिकी ”

    ” कसैलाई थप्पड लगाउ तर आरोप नलगाउ ”

    ” निद्रा आउनको औषधीहरु हजार छन नआउनको लागि एउटा माया नै काफी छ ”

    ” आमाको औषधीको खर्च छोरालाई मजबुरी लाग्छ र सिगरेट को धुँवा त्यो भन्दा बढी जरुरी लाग्छ ”

    ” सच्चा मान्छेहरु प्रशंसा को आशा राख्दैनन किनकी असली फुलहरु मा फरफ्युम लगाउने गरिदैन ”

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।