• लेखनाथमा नयाँ लायन्स क्लव गठन

    April 9, 2019     6:17 pm

    पोखरा २६, चैत्र ।

    लेखनाथमा लायन्स क्लव अफ लेखनाथ सिटीको गठन गरिएको छ । हामी सेवा गर्छौ भन्ने भावनाले अन्तिराष्ट्रिय रुपमा रहेको लायन्स क्लव अतरगत उदिपराज ढुंगानाको अध्यक्षतामा उक्त क्लवको गठन गरिएको हो ।

    जसको प्रथम उपाध्यक्षमा सुजन रानाभाट, द्धितिय उपाध्यक्षमा शिवजी ढूंगाना, तृतिय उपाध्यक्षमा सुवास तिवारी, सचिवमा कृष्ण प्रसाद तिमिल्सीना, कोषाध्यक्षमा शरिशरण ढुंगाना (विनायक), सहसचिवमा अर्जुन धिताल र सहकोषाध्यक्षमा कैलाश पौडेल रहनु भएको छ ।

    यस्तै क्लवको टेमरमा नविन सापकोटा, टेल टुईस्टरमा आकास बस्नेत, एल सि आई एफ कोर्डिनेटरमा दिपेश बराल, स्वास्थ्य निर्देशकमा रोस्वीन थापा र मेम्बरसीप चियरपर्सनमा प्रविन रानाभाट रहेका छन् ।

    सदस्यमा शिशिर रानाभाट, सागर धमला, महेश्वर बस्ताकोटी, राजकुमार ढकाल, बदन बराल र सञ्जय शाहलाई चयन गरिएको छ । क्लवको अर्थ निर्देशकमा दामु देवकोटा र सदस्यहरुमा सुदिप लामीछाने, सुजन बराल र फणिन्द्र पौडेल रहेका छन् ।

    मदर क्लव लायन्स क्लव आफ लेखनाथद्धारा आयोजित कार्यक्रममा बोल्दै लायन्स ३२५ बि वान नेपालका डिष्ट्रिक गर्भनर लायन अशोक कुमार श्रेष्ठले युवा व्यवसायीहरुको लायन यात्रा सेवासंगै अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

    लायन्स क्लव अफ लेखनाथ सिटीका संस्थापक अध्यक्ष उदिपराज ढुगांनाले लायन्स क्लवको भावना अनुरुप सेवामा संगठित रुपले सर्मपित हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।