• आफ्नै फ्यानबाट मारिएका थिए जोन

    April 7, 2019     10:26 pm

    जोन ओष्टन ओनो लेनन अथवा जोन लेननको जन्म सन् १९४० अक्टोबर नौ तारिखका दिन बेलायतको लीभरपूलमा भएको थियो । विटल्स ब्याण्डका संस्थापक सदस्य, भोकलिष्ट एवं गीतारिष्ट लेनन एक लेखक, गायक तथा विविध वाद्ययन्त्रहरुमा पोख्त विलक्षण प्रतिभाशाली व्यक्तित्व थिए। सन् १९६० मा लेनन सम्मिलित साँगितिक ब्याण्ड विटल्सले विश्व भरि नै तहल्का मचायो । अझ ठूलो तहल्का तब भयो जब सन् १९७० मा विटल्स् टुक्रियो र जोन ब्याण्डबाट अलग्गिए ।

    जोनले योको ओनो संग विवाह गरे । एउटा छोरो भयो । गीत संगित रचना गर्ने क्रम टुटेन । यसै ताकाको उसको एल्बम ‘ईम्याजिन’ निक्कै प्रसिद्ध छ । सन् १९८० डिसेम्बर ४ तारिखका दिनमा न्युयोर्कको ड्याकोटा भवन अगाडि मार्क डेविड च्यापम्यान नामक एक अमेरिकी विटल्स फ्यानले ६ गोली हानी जोनको हत्या गरिदिए ।



    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।