• नागढुंगामा स्वास्थ्यकर्मीमाथि दुर्व्य’वहार गर्नेलाइ अ’भद्र व्यवहारको मु’द्दा चलाइने

    May 18, 2020     2:12 pm

    ५ जेठ, काठमाडौं । नागढुंगामा स्वयमसेवी युवक भन्ने व्यक्तिबाट दु’र्व्यहारमा परेको डा. नारायण कार्कीले काठमाडौं प्रहरीमा कि’टानी जा’हेरी दिएका छन् ।

    बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक समेत रहेका कार्कीले उत्तम कार्की वि’रुद्ध कि’टानी जा’हेरी दिएका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुको मु’द्दा शाखाका डीएसपी कृष्ण चन्दले अ’भद्र व्यवहार सम्बन्धी क’सूरमा जा’हेरी दखास्त परेको बताए । उनले भने, ‘अ’नुसन्धान सुरु भएको छ, छानविनका क्रममा अन्यको पनि संलग्नता देखिए मु’द्दा चल्छ ।’

    शुक्रबार बिहान कार्कीसहतिका व्यक्तिले नागढुंगा नाकामा स्वास्थ्यकर्मीलाई दु’र्व्यवहार गरेका थिए । परिचय पत्र देखाउँदा पनि खनत’लासी लिँदै उनीहरुले फेसबुक लाइभ समेत गरेका थिए । व्यापक जनद’बाबपछि प्रहरीले आइतबार कार्कीलाई प’क्राउ गरेको थियो । अनलाइनखबर

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।