• भारतमा कोरोना संक्रमणबाट एकैदिन १ सय ३ जनाको मृत्यु, संक्रमितको संख्या ५६ हजार बढी

    May 8, 2020     2:58 pm

    २६ वैशाख, काठमाडौं । भारतमा कोरोना संक्रमणबाट एकैदिन १०३ जनाको मृत्यु भएको छ ।

    योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार आठ सय ८६ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या ५६ हजार तीन सय ४२ पुगेको छ । गत २४ घण्टामा तीन हजार तीन सय ९० जना नयाँ संक्रमित थपिएका छन्।

    गत २४ घण्टामा भारतमा एक हजार दुई सय ७३ जना भने निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १६ हजार पाँच सय ३९ पुगेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।