• लायन्स क्लव फेवा फुलबारीमा युवराज

    April 7, 2019     7:47 pm

    पोखरा, २४ चैत । लायन्स क्लव अफ पोखरा फेवा फुलबारीको शनिबारको दिन भएको चुनावमा आगामि बर्ष २०१९÷२० को लागि लायन युवराज बोहोराको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ ।

    निर्वाचन संयोजक तथा निबर्तमान अध्यक्ष गोविन्द गौतमका अनुसार क्लबको प्रथम उपाध्यक्षमा छविलाल पौडेल, दितिय उपाध्यक्षमा कुन्दनराज शर्मा, तृतिय उपाध्यक्षमा संगिता पौडेल, सचिवमा गुरुप्रसाद पौडेल र कोषाध्यक्षमा टिकाराम कार्की चयन भएका छन् ।

    क्लवका बर्ष २०१८÷१९ का अध्यक्ष सञ्जय बस्नेतको अध्यक्षता भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष शंकरबहादुर जि र मातृ क्लव लायन्स क्लव अफ पोखरा लेक सिटीका अध्यक्ष बालकृष्ण न्युरे एवं सचिव लक्ष्मण तिमिल्सीनाले मन्तब्य राख्नुको साथै क्लवले गरेको राम्रा कामहरुका चर्चा गरेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।