• एनएमबि बैंकद्वारा लकडाउन प्रभावितका लागि पोखरा महानगरलाई खाद्यान्न हस्तान्तरण

    April 20, 2020     7:34 pm

    पोखरा, बैशाख ८ । एनएमबि बैंकले सोमवार गण्डकी प्रदेश सरकारलाई अति आवश्यक सामग्री सहयोग गरेको छ ।

    एनएमबि बैंकका गण्डकी प्रदेश प्रमुख गणेश पराजुलीले कोभिड–१९ महामारी विरुद्धकोे लकडाउनले गर्दा भएको खाद्यान्न अभाव परिपूर्ति गर्न ७ सय ५० किलो चामल र २५० किलो दाल पोखरा महानगरपालिकाका नगर प्रमुख श्री मान बहादुर जिसी लाई पोखरा महानगर कार्यालयमा हस्तान्तरण गरेका हुन ।

    कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय÷व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।