• कोरोना रोकथाम र नियन्त्रणमा काँग्रेस सक्रिय

    April 5, 2020     12:39 pm

    पोखरा, २३ चैत । विश्वव्यापी रुपमा बढिरहेको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नेपाली काँग्रेस सक्रिय बनेको छ । नेपाली काँग्रेस माछापुच्छ«े गाउँपालिका समिति कास्कीले गाउँपालिका भित्र कोरोना भाइरसबाट नागरिकलाई जोगाउन ब्लिचिङ पाउडरको झोल छर्केको छ ।

    गाउँपालिकाका ९ वटै वडामा ब्लिचिङ पाउडर झोल छर्केने योजना रहेको त्यस क्षेत्रका काँग्रेस नेता खुशीमान गुरुङले बताए । ‘स्थानीय नेता तथा कार्यकर्ताको सहभागितामा वडाका टोल÷टोलमा ब्लिचिङका पाउडरको झोल छर्केका छौ, नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य विष्णुबहादुर क्षेत्रीले भने, आफूपनि सुरक्षित बन्दै, त्यसक्षेत्रका नागरिकलाई सुरक्षित बनाउन सक्रिय छौ।’

    कास्की काँग्रेसले पनि सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्दै पार्टीका सबै इकाइलाई संकट बेला सक्रिय बन्न आग्रह गरेको प्रवत्ता नवीन सिग्देलले बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।