• займ онлайн

    फुटसल खेल्न पनि प्रतिबन्ध

    March 19, 2020     3:55 pm

    ६ चैत, काठमाडौं । सरकारले फुटसल खेल्न प्रतिबन्ध लगाएको छ । सरकारी निर्णयपछि नेपाल प्रहरीले फुटसल सञ्चालकहरुलाई हाल खेल नखेलाउन निर्देशन दिएको हो ।

    काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले २५ जनाभन्दा बढी जम्मा हुने सबै विषयमा रोक लगाइएकाले कार्यान्वयनका लागि प्रहरी खटिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘फुटसल खेललाई पनि रोक्न भनिसकेका छौं ।’ कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले बुधबारै जिम, क्लब, दोहोरी साँझलगायतका स्थलमा प्रतिबन्ध लगाइसकेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।