• फरकक्षमता भएका दिदी बहिनीको प्रतिभा प्रष्फुटन गर्न आइएफसीकाे फेशन साे

    March 11, 2020     10:26 am

    पोखरा, २८ फागुन । इन्टरनेशनल मोर्डन फेसन कलेज आइएफसी र आसिका चन्दको आयोजनामा फरकक्षमता भएका दिदी बहिनीको प्रतिभा प्रष्फुटन गर्न र हौशला दिन पोखरामा फेसन सो सम्पन्न भयो ।

    अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरिएको फरकक्षमता भएका दिदी बहिनीको प्रतिभा प्रष्फुटन गर्न र हौशला दिने उदेश्यले गरिएको कलेजकी संचालक सरस्वती गुरुङले जानकारी दिइन् ।

    नेपाल अपाङ्ग महिला संघ कास्कीको सहयोगका लागि कार्यक्रम भएको हो । फेसन सोमा १३ जना फरक क्षमता भएका युवतीहरुको सहभागीता रहेको थियो । ९ जना बालबालीका र ६० जना विद्यालयका विद्यार्थीहरुले आफ्नै आकर्षक डिजाइनमा ¥याम्पका क्याटवाक गरेका थिए ।

    फरक क्षमता भएका युवतीहरुले लगाएका आर्षक कपडाका डिजाईन पनि सोही कलेजका विद्यार्थीले डिजाइन गरेका हुन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।