• साहारालाई वार्षिक ५ लाख दिने मन्त्रीको घोषणा

    February 27, 2020     1:50 pm

    अनुप गिरी÷पोखरेली न्यूज, पोखरा, १४ फागुन । पोखरा (कास्की)– युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले यहाँको साहारा क्लवद्धारा संचालित साहारा एकेडेमीको लागि वार्षिक ५ लाख रुपैया उपलब्ध गराउने बताएका छन् ।

    यसका लागि रातो बिताबमै योजना पार्ने उनको भनाई छ । एकेडेमीको मंगलबार अवलोकन गर्दै सुनारले राजयले गर्नुपर्ने काम निजी क्षेत्रबाट भएको भनदै क्लबको प्रशंसा गरे । क्लबले स्वेदेशी तथा विदेशी दाताको सहयोगमा फूटबल एकेडेमीसहित आहा रारा गोल्डकप संचालन गर्दे आएको छ । मन्त्री सुनारले पोखरा रंगशालाको समेत अवलोकन गरेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।