• займ онлайн

    मच्छिन्द्र लिगको शीर्ष स्थानमा

    February 11, 2020     9:58 pm

    राजेश कार्की । माघ २८, पोखरा । मच्छिन्द्र क्लब सहिद स्मारक ए डिभिजन फुटबल शीर्ष स्थानमा उक्लेको छ । सोमबार भएको खेलमा मच्छिन्द्र क्लबले संकटा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको मच्छिन्द्र क्लबका लागि देबेन्द्र तामाङ, बिशाल राई बी र दिपक राईले एक–एक गोल गरे । संकटा क्लबका लागि विदेशी खेलाडी इटिजिनी ओलोउमोले एक गोल फर्काए ।

    एन्फा कम्प्लेक्समा भएको खेलमा ४४ औं मिनटमा देवेनद्र तामाङले गोल गर्दै मच्छिन्द्र क्लब अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा बिशाल राई बी र ८२ औं मिनेटमा दिपकले गोल गर्दै मच्छिन्द्रको जित निश्चित गरे । त्यस्तै ८९ औं मिनेटमा ओलोउमोले संकटाका लागि एक गोल फर्काए । जितसँगै मच्छिन्द्र १२ खेलमा २८ अंक जोड्दै शिर्ष स्थानमा उक्लेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।