February 6, 2020 10:39 am
अनुप गिरी÷पोखरेलीन्यूज / पोखरा, २१ माघ / नेपाली राष्ट्रिय व्रिmकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । उनेले आइसीसी सवश्वकप व्रिmकेट–२ अन्तरर्गत काठमाण्डौंमा बुधबार देखि सुरु हुने ओमन र अमेरिका सहभागी त्रिकोणात्मक व्रिmकेट सकिएपछि लागु हुने गरी अन्तरराष्ट्रिय व्रिmकेट परिषद (आइंसी.सी लाई राजीनामा पत्र पठाएको स्रोतले बताएको छ ।
पटवाल यस भन्दा अघि अफगानिस्तान ब्याटिङ प्रशिक्षक भएर काम गरेको थिए । उनले २०१४ को टी–२० विश्वकप र २०१४ को एसिया कपमा पटवाल अफगानिस्तानको व्याटिङ प्रशिक्षका थिए । ०७४ साल देखि मुख्य प्रशिक्षकका रुपमा भित्रिएका पटवाल आफ्नो तलब प्रति असन्तुष्ट थिए । उनले यो रकम कर बाहेकको हुनु पर्ने भन्दै तलब लिन नै अस्वीकार गरेको स्रोत दाबी भन्दै तलब लिन नै अस्विकार गरेको स्रोतको दाबी छ ।
मासिक ७ हजार डलर तलब पाउने पटवाल सँग २०१९ जुन देखि २०२० को जुन १० सम्म नेपाल टिम होर्ने सम्झौता थियो ।