• राष्ट्रिय व्रिmकेट प्रशिक्षक पटवालले दिए राजीनामा

    February 6, 2020     10:39 am

    अनुप गिरी÷पोखरेलीन्यूज / पोखरा, २१ माघ / नेपाली राष्ट्रिय व्रिmकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । उनेले आइसीसी सवश्वकप व्रिmकेट–२ अन्तरर्गत काठमाण्डौंमा बुधबार देखि सुरु हुने ओमन र अमेरिका सहभागी त्रिकोणात्मक व्रिmकेट सकिएपछि लागु हुने गरी अन्तरराष्ट्रिय व्रिmकेट परिषद (आइंसी.सी लाई राजीनामा पत्र पठाएको स्रोतले बताएको छ ।

    पटवाल यस भन्दा अघि अफगानिस्तान ब्याटिङ प्रशिक्षक भएर काम गरेको थिए । उनले २०१४ को टी–२० विश्वकप र २०१४ को एसिया कपमा पटवाल अफगानिस्तानको व्याटिङ प्रशिक्षका थिए । ०७४ साल देखि मुख्य प्रशिक्षकका रुपमा भित्रिएका पटवाल आफ्नो तलब प्रति असन्तुष्ट थिए । उनले यो रकम कर बाहेकको हुनु पर्ने भन्दै तलब लिन नै अस्वीकार गरेको स्रोत दाबी भन्दै तलब लिन नै अस्विकार गरेको स्रोतको दाबी छ ।

    मासिक ७ हजार डलर तलब पाउने पटवाल सँग २०१९ जुन देखि २०२० को जुन १० सम्म नेपाल टिम होर्ने सम्झौता थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।