• आर्सनल एफए कप फुटबलको पाँचौ चरणमा ।

    February 2, 2020     11:24 am

    राजेश कार्की । १४ माघ पोखरा । १३ औं पटक एफए कपको च्याम्पिएन आर्सनल पाँचौ चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा बर्नमाउथलाई उसको घरेलु मैदानमा २–१ को नतिजा निकाल्दै जीत हासिल गरेको हो । आर्सनलको जीतमा बुकायो साका र इिका एनेकातिहाले गोल गरे ।

    बर्नमाउथका सामु सुरिजले सान्त्वना गरेका थिए । साकाले पाँचौ मिनेटमा ग्याब्रियल मार्टिनेलीको पास गोल गर्दै आर्सनललाई शुरुवाती अग्रता दिलाए । २६ औं मिनेटमा एनकेतिहाले साकाको पासमा गोल गदैृ आर्सनलको अग्रता दोब्बर बनाए । बुर्नमाउथले दोस्रो हाफको इन्जुरी समयमा पुगेर एक गोक फर्काएको थियो ।

    सामले सिमोन फ्रन्सिसको पासमो गोल गरेपनि टोलीको हार टार्न सकेनन् । जीतसँगै आर्सनल प्रिक्वार्टर फाइनल पुगेको छ । आर्सनलले प्रिक्वार्टरमा पोर्ट्समाउथसँग प्रतिस्पर्धा गर्नेछ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।