• पाकिस्तानी पूर्व राष्ट्रपति मुसर्रफको मृ’त्युद’ण्डको स’जाय रद्द

    January 14, 2020     10:42 pm

    काठमाडौं– पाकिस्तानको लाहोरस्थित उच्च अदालतले पूर्व राष्ट्रपति परवेज मुसरफका लागि तोकिएको मृ’त्युद’ण्डको स’जाय रद्द गरेको छ ।

    विशेष अदालतले देशद्रो’हको अ’परा’धमा मृ’त्युद’ण्डको फैसला गरेको लाहोर उच्च अदालतले ‘असंवैधानिक’ रहेको भन्दै मृ’त्युद’ण्डको स’जाय रद्द गरेको हो । दुबईमा रहेको मुसर्रफको मृ’त्युद’ण्डको फैसलालाई यसअघि उनले आफू वि’रुद्ध ब’दला लिन खोजको आ’रोप लगाएका थिए ।

    यस्तै, पाकिस्तानी सेनाले पनि उनीमाथि तोकिएको मृ’त्युद’ण्डको स’जायप्रति असन्तुष्टि जनाएको थियो । गत १७ डिसेम्बरमा विशेष अदालतले मुसर्रफलाई देशद्रो’हको मु’द्दामा दोषी ठहर गर्दै पाकिस्तानको संविधानको धारा ६ बमोजिम मृ’त्युद’ण्डको फैसला सुनाएको थियो ।

    सरकारका तर्फबाट वकिल इस्तियाक ए खानले मुसर्रफमाथि अब कुनै स’जाय नरहेको बताएका छन् ।‘आ’रोप लगाइएको, विशेष अदालत गठन गरिएको, वादी समूहको छनोट र निर्णय सबै गै’रकानुनी छ,’ खानले भने,‘मुसर्रफ अब स्वतन्त्र व्यक्ति हुन्। अब उनीमाथि कुनै स’जाय छैन ।’

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।