January 14, 2020 10:42 pm
काठमाडौं– पाकिस्तानको लाहोरस्थित उच्च अदालतले पूर्व राष्ट्रपति परवेज मुसरफका लागि तोकिएको मृ’त्युद’ण्डको स’जाय रद्द गरेको छ ।
विशेष अदालतले देशद्रो’हको अ’परा’धमा मृ’त्युद’ण्डको फैसला गरेको लाहोर उच्च अदालतले ‘असंवैधानिक’ रहेको भन्दै मृ’त्युद’ण्डको स’जाय रद्द गरेको हो । दुबईमा रहेको मुसर्रफको मृ’त्युद’ण्डको फैसलालाई यसअघि उनले आफू वि’रुद्ध ब’दला लिन खोजको आ’रोप लगाएका थिए ।
यस्तै, पाकिस्तानी सेनाले पनि उनीमाथि तोकिएको मृ’त्युद’ण्डको स’जायप्रति असन्तुष्टि जनाएको थियो । गत १७ डिसेम्बरमा विशेष अदालतले मुसर्रफलाई देशद्रो’हको मु’द्दामा दोषी ठहर गर्दै पाकिस्तानको संविधानको धारा ६ बमोजिम मृ’त्युद’ण्डको फैसला सुनाएको थियो ।
सरकारका तर्फबाट वकिल इस्तियाक ए खानले मुसर्रफमाथि अब कुनै स’जाय नरहेको बताएका छन् ।‘आ’रोप लगाइएको, विशेष अदालत गठन गरिएको, वादी समूहको छनोट र निर्णय सबै गै’रकानुनी छ,’ खानले भने,‘मुसर्रफ अब स्वतन्त्र व्यक्ति हुन्। अब उनीमाथि कुनै स’जाय छैन ।’