खुला बास्केटबलमा १२ खेल सम्पन्न

पोखरा असोज ०२ । पोखरामा जारी प्रथम खुला बास्केटबल प्रतियोगितामा आइतबार १२ खेल सम्पन्न भएका छन् ।सत्य युवा कल्व पोखरा १३ को बास्केटबल खेल मैदानमा भएको १२ टिम खेलमा ६ टिम बिजयी भएको खेल संयोजक क्षेत्र बहादुर गुरुङले जानकारी दिए ।

बिजयी हुने टिममा खेलमा घान्द्रक ए , खिलाङ ए ,कास्की बस्केटबल एसोसिएसन,मर्दि खोला बि,ताङतिङ ए र मर्दि खोला ए बिजयी भएको संयोजक गुरुङले जनाए ।

राष्ट्रिय युवा सघं नेपाल मादि गाउँपालिका वडा न। २ कमिटिको आयोजनामा असोज १ गते बाट शुरु भएको खेलमा ३० टिमको सहभागिता रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button