सन्दीप लामिछानेलाई नाबालिका जबर्जस्ती करणीको आरोप

२२ भाद्र । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई नाबालिका जबर्जस्ती करणीको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहार गरेको आरोपसहित किटानी जाहेरी परेको हो ।

प्रहरी उच्च स्रोतले लामिछानेविरुद्ध उजुरी परेको पुष्टि गरेको छ, तर थप बताएको छैन । लामिछाने भने हाल देश बाहिर छन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button