नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा पराजुली

पोखरा ८, भदौ । नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा जनकराज पराजुली चयन भएका छन्। महासंघको हालै पोखरामा सम्पन्न भएको प्रथम भेला तथा अधिवेशनबाट पराजुलीको अध्यक्षतामा ६१ सदस्य गन्डकी प्रदेश समिती सर्वसम्वत रुपमा चयन भएको हो ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै गन्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद वराल जीवनले स्वाधिन तथा आत्मनिर्भर अर्थतन्त्रको विकासमा गण्डकी प्रदेशले जोड दिएको बताए । स्वदेशमा उघोग तथा कलकारखाना निर्माण गरिनुपर्ने,स्वदेशि उत्पादन प्रयोगमा जोड दिन उपभोक्तालाई अनुरोध गर्नुका साथै अन्तराष्ट्रिय वजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरिय सामान उत्पादनमा गर्न मन्त्री बरालको जोड थियो ।

कार्यक्रममा उधोग व्यापार माहासंघका फ्याक्सन ईन्चार्ज एवं माओवादि केन्द्रका पोलिटव्युरो सदस्य गंगा कार्की ,माहासंघका केन्द्रिय अध्यक्ष श्यामवहादुर पाठक, वरिष्ट उपाध्यक्ष खिमलाल भन्डारी, माहासचिव श्रीवल्लव नेपाल, कोषाध्यक्ष एवं लुम्विनी प्रदेशका अध्यक्ष खेम नारायण पराजुली, उपाध्यक्ष श्याम श्रेष्ठ ,सचिव गिता पनेरु लगायतले उधोगी व्यवसायीका हक हितका वारेमा वोलेका थिए ।

यसैबिच, उक्त अधिवेशनले वरिष्ट उपाध्यक्ष अर्जुन चोखाल, उधोग उपाध्यक्ष गणेश लामीछाने,वाणिज्य उपाध्यक्ष मोहन सुवेदी महिला उपाध्यक्ष हेमा कुमारी तराङ (सामना),माहासचिव गोविन्द थापा,कोषाध्यक्ष गोकुल कँडेल ,उप माहासचिव विरेन्द्र कुमार श्रेष्ठ ,सचिव सडानन्द सापकोटा,मोतिलाल पौडेल,नारायण श्रेष्ठ रहेको पदाधिकारी सहित ६१ सदस्य समिती चयन गरेको छ । त्यसै गरी अन्य सदस्यहरुमा सुवर्ण रिजाल –म्याग्दी, ईस्वर खत्री–म्याग्दि,कृष्ण प्रसाद श्रेष्ठ–पर्वत ,तिला गिरी–पर्वत,दिपक अधिकारी –पर्वत,शोभाखर तिवारी–पर्वत मनोज थापा–वाग्लुङ,ललिता थापा–वाग्लुङ,स्याङ्जा वाट ढाकाराम डोटेल,संघ ताम्रकार –रेवती थापा ,थमनदेवी काफ्ले ,देवराज लामिछाने रहेका छन ।

त्यस्तै नवलपुरवाट –सृजना सोती ,गोपाल श्रीपाली ,ईन्द्र भुषाल,नगेन्द्र सापकोटा,सरला खनाल,विनोद श्रेष्ठ ,तनहुँ वाट–सुमन देवकोटा,वावुराम शर्मा,झलक वाहदुर आले,गोर्खा वाट–केशव श्रेष्ठ ,दिनेश वावु विस्वकर्मा,वालकृष्ण परियार,लम्जुङ वाट–माधव पराजुली,राजन हरी गौतम,यशोदा न्यौपाने,चिन वाहदुर गुरुङ,सि वी विक,राजन कुमाल,जितु गुरुङ रहेका छन। त्यसै गरी कास्की वाट–तारानाथ ढुङ्गाना,भिम वाहदुर नेपाली,वम वाहदुर कार्की,राजेन्द्र तिमिल्सिना,तुलसी पराजुली,दिपकराज वस्ताकोटी,राजु पान्डे,वालकृष्ण कोईराला,तेजेन्द्र पौडेल,रविन विक,मनोज रसाईली,युवराज खतिवडा,वलराम गौतम,रमेश कोईराला,कल्पना रसाईली,प्रकास तिवारी,परसुराम तिवारी,रामु गौतम,केदार पौडेल रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button