टिपरमा आगजनी, ४ जना नियन्त्रणमा

पोखरा, ७ भदौ । दाङको घोराही उपमहानगरपालिका–३ मा टिपरमा आगजनी भएको छ । बन्दकर्ताले बिहान साढे ४ बजे बबई खोलाको पुन नजिकै आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, दाङले जानकारी दिएको छ ।

घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको हो । ट्रक ड्राइभर र ४ जना बन्दकर्तालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहीरीले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button