गोरखा संग्राहालयमा पृथ्वीनारायण शाहको प्रतिबिम्ब

गोरखा संग्राहालय परिसरमा तत्कालिन राजा पृथ्वीनारायण शाहको भेषभुषा र हाउभाउ झल्कने ‘प्रतिबिम्ब’ बनि घोडा चढेका व्यक्ति । ‘प्रतिबिम्बमा श्री ५ पृथ्वीनारायण शाह’को बुधबार शुभारम्भसँगै अब यहाँ घुम्न आउने पर्यटकले पृथ्वीनारायण शाह र कालु पाँडेको उक्त प्रतिबिम्बसँग तस्बिर खिच्न पाउनेछन् । तस्बिर ः दीपक श्रेष्ठ/रासस

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button