कोरोना महामारीका कारण बन्द रहेको मन्दिर दर्शनार्थीहरुका लागि खुला गरिएसँगै दर्शनार्थी

मनकामना मन्दिर दर्शन गर्न जानका लागि शनिबार मनकामना केबुलकारको तल्लो स्टेशन चेरेसमा लाइनमा रहेका दर्शनार्थीहरु । कोरोना महामारीका कारण बन्द रहेको मन्दिर दर्शनार्थीहरुका लागि खुला गरिएसँगै मनकामना केबलकार पनि सञ्चालनमा आएको हो ।तस्बिरः हीरालाल गुरुङ, रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button