निर्माण गरेको दुई वर्षमै भाँसियो सडक

बागलुङ बजारदेखि सिगाना हुँदै बरेङ शान्तिपुर पुग्ने सडक बागलुङ नगरपालिका–८,सिगानास्थित नौमुरे नजिकै भाँसिएको ढलान सडकमाथि जोखिम मोलेर गुडाउँदै गरेको मोटरसाइकल । ढलान गरेको दुई वर्षमै उक्त सडक भाँसिएको छ । ः खेमराज गौतम÷रासस

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button