आजको मौसम : हल्का देखि मध्यम वर्षाको सम्भावना

हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ।साथै मनसुन न्यून चापिय रेखा औसत स्थान नजिक रहेको छ।

आजको मौसम : २०७८ भाद्र २५ गते (शुक्रबार) दिउँसो :  देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती ः देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएकोछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button