सुन र चाँदीको भाउ स्थिर, कारोबार कतिमा हुँदैछ

काठमाडौं, २२ भदौ । साताको तेश्रो दिन मंगलबार सुन र चाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको सुनचाँदी सोमबारकै मूल्यमा खरिदबिक्री भएको छ ।

नेपाली बजारमा मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा खरिदबिक्री भई रहेको छ । यसअघि सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ पनि स्थिर रहि सोमबारकै मूल्यमा कारोबार भएको छ । चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा नै कारोबार भएको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button